RE
Global College

आरविवि मर्चेन्ट बैंकिङको लाभांश घोषणा

काठमाडौं । आरविवि मर्चेन्ट बैंकिङले लाभांश प्रस्तावसहित साधारण सभा बोलाएको छ । कम्पनीले असोज ३१ गते, राष्ट्रिय वाणिज्य बैंकको केन्द्रिय कार्यालयमा वार्षिक साधारण सभा बोलाएको हो । सो सभा दिउँसो २ बजे शुरु हुनेछ । सभाले हाल कायम चुक्ता पूँजीको २० प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। त्यस्तै, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।

NECO

Leave Your Comment

Related News