काठमाडौं । तिहार – उज्यालो र खुशीको पर्व आउँदैछ! अब घर सजाउने जिम्मा (भेटायो ) Bhetayo लाई दिनुहोस्!
हर्ष, खुशी र उज्यालोले भरिएको तिहार पर्व नजिकिँदैछ। घर झिलिमिली बत्तीले उज्यालो पार्न चाहनुहुन्छ? अब चिन्ता नलिनुहोस –भेटायोले ल्याएको छ सजिलो र झन्झटमुक्त उपाय – झिलिमिली लाइट्स प्याकेज।
भेटायोको प्याकेज रु. ६१०० बाट सुरु, जहाँ तपाईंले आफ्नो घर अनुसार २०, ४०, ६० वा ८० लाइट्स रोज्न सक्नुहुन्छ।यस प्याकेजमा इन्स्टलेसन, टेप, वायर, जडान शुल्क र डिसम्यान्टलिङ्ग सबै समावेश छ।
अब तपाईंले केही गर्नुपर्दैन —भेटायोले सबै व्यवस्था गर्छ, तपाईं केवल उत्सवको रमाइलो लिनुहोस्।
यदि तपाईंहरु आफैसँग भएको झिलिमिलि लाईट जडान मात्र गर्न चाहनुहुन्छ भने भेटायोका अनुभवी इलेक्ट्रीसियनहरू द्वारा प्रति स्ट्रिप रु. ११० मा सुरक्षित र छरितो रूपमा जडान गरिनेछ।
त्यति मात्र होइन! तिहार अघि घर सफा गर्नुछ? कपडा धुनुछ? वा प्लम्बिङ्ग मिलाउनुछ?
अब यी सबैका लागि पनि भेटायोले ल्याएको छ विशेष तिहार अफर — क्लिनिङ, लन्ड्री, प्लम्बिङ र अन्य धेरै सेवाहरूमा छुट! यी सबै सेवाहरू भेटायो एप बाट सजिलै बुक गर्न सकिन्छ। यो तिहार आफ्नो घर उज्यालो र झन्झटमुक्त बनाउनुहोस्! आजै भेटायो एप बाट आफ्नो झिलिमिली लाइट्स प्याकेज बुक गर्नुहोस्।

