CLI

यातायातको डेटा सेन्टरमा समस्या आउँदा लाइसेन्सको नयाँ आवेदन बन्द

काठमाडौं । यातायात व्यवस्था विभागको डेटा सेन्टरमा समस्या देखिएको छ । १६ कात्तिकबाट आंशिक रुपमा खुलेको नयाँ लाइसेन्सका लागि आवेदन दिने काम पनि फेरि बन्द भएको छ । इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स तथा नयाँ लाइसेन्सका लागि आवेदन दिने प्रणाली शुक्रबारबाट अर्को सूचना जारी नभएसम्म बन्द भएको विभागले जनाएको छ ।

Leave Your Comment

Related News