दल दर्ताका लागि निर्वाचन आयोग पुग्यो एमाले

काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि दल दर्ता गर्न एमाले निर्वाचन आयोग पुगेको छ । प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न एमाले निर्वाचन आयोग पुगेको हो । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनका लागि मंसिर १० गतेसम्म दल दर्ता गराइसक्नु पर्नेछ । सोमबारसम्म प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि ६४ दल दर्ता भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार