CLI

मन्त्रिपरिषद् विस्तारको तयारी, ४ नयाँ मन्त्री थपिंदै

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले चौथो पटक मन्त्रिपरिषद् विस्तार गर्ने भएकी छिन् । प्रधानमन्त्री कार्यालयबाट ४ जनाको नाम राष्ट्रपति भवन शीतल निवास पुगिसकेको छ ।  थपिने मन्त्रीहरूमा कुमार इङ्नाम, माधव चौलागाईँ, राजेन्द्रसिंह भण्डारी र श्रद्धा श्रेष्ठ रहेका छन् । इङ्नामलाई भूमि, चौलागाईंलाई वन, भण्डारीलाई श्रम र श्रेष्ठलाई महिला मन्त्रालयको जिम्मेवारी दिइने जनाइएको छ ।

Leave Your Comment

Related News