CLI

शिखर इन्सुरेन्सको बोनस सेयर घोषणा

काठमाडौं । शिखर इन्सुरेन्सले लाभांश घोषणा गरेको छ । यस कम्पनीको पुस १ गते बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट सेयरधनीलाई ६ प्रतिशत बोनस सेयर र कर तिर्नका लागि ६.३१ प्रतिशत लाभांश दिने निर्णय गरेको हो । नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा लाभांश वितरण गरिनेछ । कम्पनीले यसअघि २०८०-८१ मा १०.५२ प्रतिशत लाभांश वितरन गरेको थियो ।

लाभांश इतिहास

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार