CLI

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं ।  नेपाल राष्ट बैङ्कले आजको लागि बिदेशी मुद्राको विनिमय दर तय गरेको छ । राष्ट्र बैङ्कले तय गरेको विदेशी मुद्राको विनिमय दर अनुसार अमेरिकी डलर १ को खरिद दर १ सय ४२ रुपैया ५४ पैसा बिक्रि दर १ सय ४३ रुपैया १४ पैसा रहेको छ । युरोपियन युरोको खरिद दर १ सय ६६ रुपैया ९४ पैसा बिक्रि दर १ सय ६७ रुपैया ६६ पैसा पाउण्ड स्ट्रलिङ १ को खरिद दर १ सय ९० रुपैया ६३ पैसा बिक्रि दर १ सय ९१ रुपैया ४४ पैसा रहेको छ । त्यसैगरी स्वीस फ्रेन्स १ को खरिद दर १ सय ७९ रुपैया १७ पैसा बिक्रि दर १ सय ७९ रुपैया ९३ पैसा अस्ट्रेलियन डलर १ को खरिद दर ९४ रुपैया १६ पैसा बिक्रि दर ९४ रुपैया ५६ पैसा रहेको छ ।

क्यानेडियन डलर १ को खरिद दर १ सय  ३ रुपैया ३० पैसा बिक्रि दर १ सय ३  रुपैँया ७४ पैसा सिङगापुर डलर १ को खरिद दर १ सय १० रुपैया २८ पैसा बिक्रि दर १ सय १० रुपैया ७४ पैसा जापानिज ऐन प्रति १० को खरिद दर ९ रुपैया ६ पैसा बिक्रि दर ९ रुपैया १० पैसा छ ।

नेपाल राष्ट बैङ्कले आजको लागि तोकेको बिदेशि मुद्राको बिनिमयदर अनुसार चाइनिज युयान १ को खरिद दर २० रुपैया २४ पैसा बिक्रि दरब २० रुपैया३३  पैसा रहेको छ साउदी अरबियन रियाल १ को खरिद दर ३८ रुपैया बिक्रि दर ३८ रुपैया १६ पैसा रहेको छ । कतारी रियल १ को खरिद दर ३९ रुपैया १२ पैसा बिक्रि दर ३९ रुपैया २८ पैसा रहेको छ । थाइ भाट १ को खरिद दर ४ रुपैया ५३ पैसा बिक्रि दर ४ रुपैया ५५ पैसा रहेको छ । युएइ दिराम १ को खरिद दर ३८ रुपैया ८१ पैसा बिक्रि दर ३८ रुपैया ९७ पैसा मलेसियन रिङगेट १ को खरिद दर ३४ रुपैया ९६ पैसा बिक्रि दर ३५ रुपैया ११ पैसा तोकिएको छ । त्ससैगरि नेपाल राष्ट्र बैङ्कले आजको लागि तोकेको बिदेशी मुद्राको विनिमयदर अनुसार दक्षिण कोरियन वन प्रति १०० को  खरिद दर ९ रुपैया ६४ पैसा बिक्रि दर ९ रुपैया ६८ पैसा स्वेदशी कर्नर १ को खरिद दर १५ रुपैया ३० पैसा बिक्रि दर १५ रुपैया ३७ पैसा रहेको छ त्यसैगरी डेनिस कर्नर १ को खरिद दर २२ रुपैया ३४ पैसा बिक्रि दर २२ रुपैया ४२ पैसा हङ्कङ डलर १ को खरिद दर १८ रुपैया ३२ पैसा बिक्रि दर १८ रुपैया ४० पैसा तोकिएको छ । नेपाल राष्ट्र बैङ्का अनुसार क्वान्टि दिनार १ को खरिद दर ४ सय ६४ रुपैया ४ पैसा  बिक्रि दर ४ सय ६६ रुपैया बहराइन दिनार १ को खरिद दर ३ सय ७८ रुपैया ६ पैसा बिक्रि दर ३ सय ७९ रुपैया ६५ पैसा रहेको छ त्यसैगरी ओमानी रिअल १ को खरिद दर ३ सय ७० रुपैया २३ पैसा बिक्रि दर ३ सय ७१ रुपैया ७९पैसा रहेको आज नेपाल राष्ट्र बैङ्कले जारी गरेको बिदेशी मुद्रा बिनिमय दरमा उल्लेख छ ।

नेपाल राष्ट्र बैङ्कले जनाए अनुसार भारतीय मुद्रा प्रति १ रुपैँयाको १सय ६० रुपैँया बिक्रि दर १ सय ६० रुपैया १५ पैसा रहेको छ ।

 

Leave Your Comment

Related News