CLI

३ करोडको लागतमा पक्की पुल निर्माण थालियो

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–१० झलारी भएर बग्ने टोटी खोलामा रु ३ करोडको लागतमा पक्की पुल निर्माण थालिएको छ ।

शुक्लाफाँटा नगरपालिका–१० का वडाध्यक्ष लालबहादुर ऐरले नगरपालिकाको सीमित बजेटले पुल निर्माण सम्भव नभएपछि प्रदेश सरकारबाट रु ३ करोड ४८ लाख जुटाइएको बताए । निर्माण कम्पनीसँग रु २ करोड ९८ लाखमा सम्झौता भएको जानकारी उनले बताए ।

 

Leave Your Comment

Related News