काठमाडौं । नेपाल धितोपत्र बोर्डले होटल फरेष्ट इन लिमिटेडलाई आइपीओ बिक्री गर्न अनुमति दिएको छ । कम्पनीलाई बोर्डले १०० रुपैयाँ अंकित दरमा ४० लाख कित्ता सेयर जारी गर्न अनुमति दिएको हो । यसमा बिक्री प्रबन्धकको काम एनआइसी एसिया क्यापिटलले गर्नेछ ।