CLI

राष्ट्रियसभामा कांग्रेसका सुनिल थापा निर्विराेध निर्वाचित

विराटनगर । राष्ट्रिय सभाको निर्वाचनमा कांग्रेसका सुनिल बहादुर थापा निर्विरोध निर्वाचित भएका छन् ।

खुल्ला कोटामा अरु कसैको मनोनयन दर्ता नभएपछि उनी निर्विरोध निर्वाचित भएका हुन् ।

निर्विरोध भएकाे घाेषणा भने पुस २७ गते हुनेछ ।

Leave Your Comment

Related News