RE
Global College

लुम्बिनी विकास बैंकको सिईओमा नरेश सिंह बोहरा नियुक्त



इक्विटी नेपाल – काठमाडौँ :
लुम्बिनी विकास बैंकमा रिक्त रहेको प्रमुख कार्यकारी अधिकृतमा नरेश सिंह बोहरा नियुक्त भएका छन्। यस अघिका प्रमुख कार्यकारी अधिकृतमा झलक प्रसाद खनालले राजीनामा दिएपछि उक्त पद रिक्त रहेको थियो।

नवनियुक्त सीइओ बोहरा हाल देव: विकास बैंकमा डेपुटी प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत रहेका छन्।  उनले आगामी साउन एक गतेबाट आफ्नो कार्यभर सम्हाल्ने बैंकले जनाएको छ।

प्रकाशित मिति: २०७५ जेष्ठ २४ गते  

NECO

Leave Your Comment

Related News