आजपनि घट्यो सुनचाँदीको मुल्य

काठमाडौं । आज पनि  सुनचाँदीको को मुल्य घटेको छ हिजो छापावाल सुन प्रतितोला १लाख ४१ हजार ६ सयमा कारोबार भएकोमा आज प्रति तोला ८ सयले घटेर  १ लाख ४० हजार ८००  रहेको छ हिजो तेजाबी सुन प्रति तोला १ लाख ४० हजार ९ सयमा कारोवार भएकोमा आज प्रति तोला ८ सयले घटेर १ लाख ४० हजार १ सयमा कारोवार भइरहेको छ ।

चाँदी हिजो प्रति तोला १ हजार ७ सय ९० मा काराबार भएकोमा आज प्रति तोला १० रुपैँयाले घटेर १हजार सात सय ८० मा कारोबार भईरहेको  नेपाल सुनचाँदी ब्याबसायी महासंघले जनाएको छ ।

छापावाल सुन प्रति १० ग्राम १ लाख २१ हजार ४ सयमा कारोबार भएकोमा आज प्रति १० ग्राम ६ सय पचासीले घटेर १ लाख २० हजार ७ सय १५मा  कारोबार भइरहेको छ  तेजाबी सुन प्रति १० ग्राम १ लाख २० हजार ८ सय मा कारोबार भएकोमा आज प्रति १० ग्राम ६ सय ८५ रुपैँयालेले घटेर १ लाख २० हजार १ सय १५ मा कारोबार भईरेको छ  । चाँदी प्रति १० ग्राम १ हजार ५ सय ३४ रुपैँया ५० पैसामा कारोबार  भएकोमा आज  ८.५ रुपैँयाले घटेर  प्रति १० ग्राम १५२६ रुपैँयामा कारोबार भइरहेको  नेपालक सुनचाँदी ब्याबसायी महासंघले जनाएको छ ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार