CLI

राष्ट्र बैंकले २० अर्ब रुपैयाँ निक्षेप संकलन गर्दे

काठमाडौं । बैंक प्रणलिमा अधिक तरलता भएपछि नेपाली राष्ट्र बैंकले आज २१ गते २० अर्ब निक्षेप संकलन बोलकबोल उपकरणमार्फत उकर नक्षेप रकम संकलन गर्न लागिएको हो । राष्ट्र बैंकले माघ २१ गते मध्यान्ह ३ बजेसम्म अनलाईन बिडिङ सिष्टम मार्फत मात्र बोलकबोल हुनेछ ।

निक्षेप संकलनको लागि घटिमा १० करोड र बढिमा ५ करोड रुपैयाँले भाग गर्दा निशेष भाग जाने गरी कुल आह्वन रकम गर्न पाउने व्यवस्था गरिएको छ । निक्षेप संकलन उपकरणको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त “क“, “ख“ र “ग“ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन् ।

निक्षेप संकलनको लागि आह्वान गरिएको रकम बाँडफाँड गर्दा बोलबमोजिम सबैभन्दा कम ब्यजदरलाई पहिलो प्राथमिकता क्रममा राखी आह्वान गरेकोरकमसम्म क्रमशः बाँडफाँड गरिनेछ। निक्षेप संकलन उपकरणको भुक्तानी मितिका दिन निर्धारित ब्याज सहित संकलित निक्षेप रकम सम्बन्धित बैंकस्थित खातामा जम्मा गरिनेछ। संकलित निक्षेपको सावा ब्याज भुक्तानि चैत २५  गतेलाई तोकिएको छ।

Leave Your Comment

Related News