काठमाडौं । बिहीबार नेपालमा सुनको मूल्य १ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंगका आनुसार सुन प्रतितोला ३ लाख ६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुन प्रतितोला ३ लाख ६ हजार ६ सय रुपैयाँ थियो ।
त्यस्तै,चाँदी भने ५० रुपैयाँले बढेको छ। बजारमा चाँदि प्रतितोला ५ हजार ३४० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला ५ हजार २९० रुपैयाँ थियो ।


