कुरिलोको मुल्य बढ्दा तितेकरेलाको घट्यो

काठमाडौं  कालिमाटी फलफुल तथा तरकारी बजार बिकास समितिका अनुसार आज गोलभेडा ठुलो नेपालीको मुल्य घटेको छ  । हिजो प्रति केजी औसत मुल्य ६६.६७ रुपैयामा कारोबार भएकोमा आज प्रति केजी औसत मुल्य ६५ रहेको छ जुन हिजोको मुल्यमा २.५० प्रतिसत कम हो । गोलभेडा सानो लोकल मुल्य आज बढेको छ  हिजो प्रति केजी औसत मुल्य १४.२० रुपैँयामा कारोबार भएकोमा आज प्रति केजी औसत मुल्य १७.६८ रुपैया कायम भएको छ । गोलभेडा सानो टनेको मुल्य पनि आज बढेको छ हिजो प्रति केजी औसत मुल्य २२.८० रुपैँयामा कारोबार भएकोमा आज औसत मुल्य २५ रुपैँया प्रति केजी मुल्य कायम भएको छ जुन हिजोको मुल्यमा ९.६५ प्रतिसत बढि हो

आलु रातोको मुल्य घटेको छ हिजो प्रति केजी औसत मुल्य  ६१.२० रुपैँयामा कारोबार भएको आलु रातो आज ६१ औसत मुल्य कायम भएको छ । जुन हिजोको तुलनामा ०.३३ प्रतिसत कम हो आलु रातो भारतीयको मुल्य घटेको छ हिजो प्रति केजी ५५.३३ रुपैँयामा कारोबार भएको आलु रातो भारतियको मुल्य प्रति केजी औसत मुल्य ५५ रुपैयामा कारोबार भइरहेको छ ।आलु रातो मुडेको मुल्य घटेको छ हिजो प्रति केजी औसत मुल्य ५१.२० रुपैँयामा कारोबार भएकोमा आज घटेर औसत मुल्य प्रति केजी  ५१ मा कारोबार भइरहेको छ जुन हिजोको मुल्यमा ०.३९ प्रतिसत कम हो । प्याज सुकेको मुल्य आज घटेको  छ हिजो औसत मुल्य ९३ रुपैँया प्रति केजी कायम भएकोमा आज घटेर औसत मुल्य ९३.३३ रुपैँया कायम भएको छ ।

गाजर लोकलको मुल्य घटेको छ  हिजो प्रति केजी ६६ रुपैँयामा कारोबार भएकोमा आज प्रति केजी औसत मुल्य ६५ रुपैँया कायम छ ।

बन्दा लोकलको मुल्य घटेको छ हिजो औसत मुल्य २६ रुपैँया प्रति केजी रहेकोमा आज प्रति केजी २५.६७  रुपैँया भएको  कालिमाटी फलफुल तथा तरकारी बजार बिकास समितिले जनाएको छ ।

काउली स्थानियको मुल्य बढेको छ । हिजो प्रति केजी औसत मुल्य प्रति केजी ६६ रुपैँया कायम भएको मा आज प्रति केजी ८५ रुपैँया भएको छ जुन हिजोको मुल्यमा २८.७९ प्रतिसत बढी हो । काउली ज्यापुको मुल्य बढेको छ  हिजो प्रति केजी औसत मुल्य ८५ रुपैँयामा कारोबार भएकोमा आज घटेर ९५ रुपैँया प्रतिकेजी पुगेको छ जुन हिजोको मुल्यमा ११.७६ प्रतिसतको बढी हो । भण्टा लाम्चोको मुल्य घटेको छ हिजो प्रति केजी औसत मुल्य ४६ रुपैँया कायम भएकोमा आज  प्रति केजी औसत मुल्य ४५  रहेको  छ । भण्टा डल्लोको मुल्य घटेको  छ हिजो प्रति केजी ५६.६७ रुपैयामा कारोबार भएकोमा आज प्रति केजी औसत मुल्य ५५ रुपैँया पुगेको छ  ।

तने बोडिको मुल्य अत्याधिक घटेको छ हिजो प्रति केजी औसत मुल्य ५४ रुपैँया कायम भएकोमा आज घटेर ४५ रुपैँया प्रति केजी भएको छ जुन हिजोको तुलनामा १६.६७ प्रतिसत कम हो घिउ सिमि लोकलको मुल्य घटेको छ हिजो प्रति केजी औसत मुल्य ६८ रुपैँयामा कारोबार भएकोमा आज घटेर प्रति केजी औसत मुल्य प्रति केजी ६५ रहेको छ घिउ सिमि राजमाको मुल्य यथावत  छ

तिते करेलाको मुल्य घटेको छ हिजो औसत प्रतिकेजी ३६ रुपैँया रहेकोमा  आज प्रति केजी औसत मुल्य ३० पुगेको छ जुन हिजोको तुलनामा १६.६७ प्रतिशत कम हो ।

कन्य च्याउ प्रति केजी औसत मुल्य  घटेको छ हिजो १०० प्रति केजी भएकोमा आज घटेर प्रति केजी रु ९६.६७ औसत मुल्य कायम रहेको छ । च्याउ डल्लेको मुल्य हिजोको तुलनामा बढेको छ हिजो प्रतिकेजी २२० मुल्य रहेकोमा आज २६० पुगेको छ जुन हिजोको मुल्यमा १८.१८ प्रतिसत बढी हो । राजा च्याउ को मुल्य यथावत रहेको छ । हिजो प्रति केजी २९० प्रति केजी औसत मुल्य रहेकोमा आज पनि सोहि मुल्य रहेको छ ।

कागतिको मुल्य आज घटेको छ हिजो प्रतिकेजी औसत मुल्य २४४ कायम भएकोमा आज घटेर २३३ कायम भएको छ जुन हिजोको तुलनामा ४.३७ प्रतिसत कम हो ।

आँप मालदहको मुल्य घटेको छ हिजो प्रति केजी औसत मुल्य ७६.६७ रहेकोमा आज अलिकति घटेर प्रति केजी औसत मुलय ७५ रहेको छ । आँप दसहरीको मुल्य घटेको छ  हिजो औसत मुल्य ७६.६७ कायम भएकोमा आज घटेर औसत मुल्य ७५ प्रति केजी भएको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको आजको मुलय सुचि
Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार