CLI

मुस्ताङमा नेपाली कांग्रेसका योगेश गौचन थकाली विजयी

काठमाडौं ।  मुस्ताङमा नेपाली कांग्रेसका योगेश गौचन थकाली विजयी भएका छन् । गौचन ३ हजार ३ सय ७ मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी  एमालेका इन्द्रधारा विष्टले १ हजार ८ सय ६ मत पाए । गौचन विघटित प्रतिनिधि सभा सदस्य थिए ।

Leave Your Comment

Related News