CLI

काठमाडौं ९ : ५५५९ मत सहित रास्वपाका उपसभापति डिपी अर्यालको अग्रता

काठमाडौं । काठमाडौं ९ मा पनि प्रतिनिधिसभा निर्वाचनको मतगणना जारी छ । यहाँ रास्वपाका उपसभापतिसमेत रहेका डीपी अर्यालले अग्रता बढाइरहेका छन् ।

उनले ५५५९ मत ल्याउँदा नेपाली कांग्रेसकी नानुमैया बास्तोलाले ११२६ मतसहित पछ्याइरहेकी छन् । त्यस्तै नेकपा एमालेका अजयक्रान्ती शाक्यले ९७० मत ल्याएका छन् ।

Leave Your Comment

Related News