थोरै बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । हिजो प्रति तोला १ लाख ४४ हजार ३ सय मुल्य रहेको छापावाल सुनको मुल्य आज प्रति तोला १ सयले बृदी भई १ लाख ४४ हजार ४ सय रहेको छ  । । हिजो १ लाख ४३ हजार ६ सय कायम भएको छ तेजाभी सुन आज प्रति तोला १ सयले बृदी भएर १ लाख ४३ हजार ७ सय कायम भएको छ ।

चाँदी प्रति तोला १८ सय २५ मा कारोबार भएकोमा आज प्रति तोला ४५ रुपैँया प्रतितोला बृदी भएर १हजार ८ सय ७० रुपैँयामा कारोबार भइरहेको   नेपाल सुनचाँदी ब्याबसायी महासघंले जनाएको छ ।

हिजो प्रति १० ग्राम मुल्य १ लाख २३ हजार ७ सय १५ रहेको छापावाल सुनको मुल्य आज ८५ रुपैँयाले बृदी भई १ लाख २३ हजार ४सय रहेको  छ । हिजो १ लाख २३ हजार १ सय १५ रुपैँयामा कारोबार भएको तेजाबी सुन प्रति ८५ रुपैयाले  बढेको छ । चादीँ १५ सय ६४ रुपैँया ५० पैसा भएकोमा आज प्रति १० ग्रामको मुल्य ३८ रुपैँया ५ पैसाले  १८सय ७० कायम भएको छ ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार