RE
Global College

तेह्रथुमबाट कांग्रेसका सन्तोष सुब्बा निर्वाचित

काठमाडौं । प्रतिनिधि सभाको निर्वाचनमा तेह्रथुमबाट नेपाली कांग्रेसका सन्तोष सुब्बा निर्वाचित भएका छन्। निर्वाचन आयोगका अनुसार, कांग्रेसका सुब्बा ११ हजार ५६१ मत पाएर निर्वाचित भएका हुन्। उनका प्रतिस्पर्धी नेकपा (एमाले)का भानुभक्त ढकालले १० हजार ६८२ मत पाएका छन्।

तेस्रो नम्बरमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सुरेन्द्र कार्कीले ७ हजार ७३७ मत पाएका छन्। त्यस्तै, श्रम संस्कृति पार्टीका सुविन्द्रकुमार लिम्बूले ५ हजार २ सय र नेकपाका रनध्वज लिम्बूले ९१९ मत पाएका छन्।

NECO

Leave Your Comment

Related News