CLI

बालेनको जित पक्का, गणना गर्न बाँकी ३० हजार भोटमार्फत् पनि ओलीले जित्न नसक्ने

काठमाडौं । झापा ५ मा रास्वपाका वरिष्ठ नेता बालेन्द्र साहको जित सुनिश्चित भएको छ । एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीभन्दा साह गणना बाँकीभन्दा बढी भोटले अगाडि छन् ।

पछिल्लो विवरण अनुसार ७५३७७ गणना गर्दा बालेन ४७७७९ भोटसहित आफ्नो अग्रता कायमै राखेका छन् । ओलीको १२६९९ मत छ ।

दुईजनाबीचको मतान्तर ३५०८० छ । अब गन्न बाँकी ३०९९५ भोट छ ।

Leave Your Comment

Related News