CLI

गुल्मी २ मा गोकर्ण विष्टलाई पराजित गर्दै रास्वपाका पन्थी विजयी

काठमाडौं । गुल्मी-२ मा नेकपा एमालेका उपाध्यक्ष गोकर्ण विष्ट पराजित भएका छन्। रास्वपाका उम्मेदवार गोविन्द पन्थीसँग ५६१ मतले हारेका हुन्।

रास्वपाका पन्थीले १६ हजार ९६७ मत ल्याउँदा विष्टले १६ हजार ४०६ मत ल्याएका हुन्।

कांग्रेसका भुवन प्रसाद श्रेष्ठ १४ हजार ४३४ मत ल्याएर तेस्रो भए।

Leave Your Comment

Related News