RE
Global College

सिभिल बैंकले घोषणा गर्यो ८ अर्ब पूँजी पुग्ने गरी लाभांश


इक्विटी नेपाल – काठमाडौँ :
सिभिल बैंक लिमिटेडले आफ्ना शेयरधनीलाई आ.व ७३/७४ को मुनाफाबाट १० दशमलव २५ प्रतिशत बोनस शेयर तथा कर प्रयोजनका निम्ति शून्य दशमलव ५४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताब गरेको छ। 
बैंकले केहिसमय अघि बिक्रि गरेको ४० प्रतिशत हकप्रद शेयर समेतले पाउने गरी अहिलेको बोनस घोषण गरेको हो। अहिले प्रस्तावित बोनस शेयर तथा नगद लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी साधारण सभाबाट पारित भएपछि वितरण गर्ने जनाएको छ। 
बैंकको अहिले प्रस्तावित बोनस शेयर पूँजीकृत गरेसंगै नेपाल राष्ट्र बैंकले तोकेको ८ अर्बको न्यूनतम चुक्ता पूँजी हासिल गर्ने छ।
NECO

Leave Your Comment

Related News