CLI

सानिमा जिआईसी इन्स्योरेन्सको लाभांश घोषणा

काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । यस कम्पनीको फागनु २९ गते बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर र ०.२६ प्रतिशत नगद गरी कुल ५.२६ प्रतिशत लाभांश दिने निर्णय गरेको हो । नेपाल बिमा प्राधिकरण र यस कम्पनीको साधारण सभाबाट प्रस्ताव पारित भएपछि लाभांश वितरण गरिनेछ ।

Leave Your Comment

Related News