RE
Global College

राधी बिधुत कम्पनीले प्रस्ताव गर्यो लाभांश र संगै बोलायो साधारणसभा


इक्विटी नेपाल – काठमाडौँ :
राधी बिधुत कम्पनीले आफ्ना शेयरधनीलाई आ.व ७३/७४ को मुनाफाबाट १० प्रतिशत बोनस शेयर तथा कर प्रयोजनका निम्ति शून्य दशमलव ६० प्रतिशत नगद लाभांश प्रस्ताब गरेको छ। कम्पनीले प्रस्ताब गरेको लाभांश पारित गर्नका निम्ति आगामी असार २४ गते वार्षिक साधारणसभा बोलाएको छ। 
कम्पनीले लाभांश वितरण तथा वार्षिक साधारणसभाका निम्ति बुक क्लोज मिति आगामी असार ५ गते तोकेको छ। जसका मतलब कम्पनीले प्रस्ताब गरेको लाभांश पाउन तथा साधारणसभामा भाग लिन लगानीकर्ताले असार ४ गते सम्म शेयर खरिद गरि सक्नु पर्ने छ। 
प्रकाशित मिति : २०७५ जेष्ठ २२ गते ११:३५ 
NECO

Leave Your Comment

Related News