अधिकांश तरकारीको भाउ थोरैले घट्यो

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजारमा अधिकांश तरकारको मूल्य थोरैले घटेको छ।

हिजोको तुलनामा आज कालीमाटी फलफूल तथा तरकारी बजारमा गोलभेडा, आलु, प्याज, गाजर, बन्दा, काउली लगायत तरकारीको मूल्य थोरैले घटेको छ।

तरकारीको तथा फलफूलको मूल्य यस्तो

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार