भण्टा, मुला र बोडीको मुल्य बढ्दा, कागती र कुरिलोको घट्यो

काठमाडौं । कालिमाटी फलफुल तथा तरकारी बजार बिकास समितिका अनुसार आज गोलभेडा ठुलो नेपालीको मुल्य बढेको छ । हिजो प्रति केजी औसत मुल्य ११५ रुपैयामा कारोबार भएकोमा आज प्रति केजी औसत मुल्य १२५ रहेको छ जुन हिजोको मुल्यमा ८.७० प्रतिसत बढी हो । गोलभेडा सानो लोकल मुल्य आज पनि घटेको छ हिजो प्रति केजी औसत मुल्य २५ रुपैँयामा कारोबार भएकोमा आज प्रति केजी औसत मुल्य १७.५० रुपैया कायम भएको छ । गोलभेडा सानो टनेलको मुल्य पनि आज घटेको छ हिजो प्रति केजी औसत मुल्य ३९.५० रुपैँयामा कारोबार भएकोमा आज औसत मुल्य २९.२० रुपैँया प्रति केजी मुल्य कायम भएको छ जुन हिजोको मुल्यमा २६.०८ प्रतिसत कम हो

आलु रातोको मुल्य घटेको छ हिजो प्रति केजी औसत मुल्य ७० रुपैँयामा कारोबार भएको आलु रातो आज ६९.२० औसत मुल्य कायम भएको छ । जुन हिजोको तुलनामा ० प्रतिसत कमबेसी हो आलु रातो भारतीयको मुल्य घटेको छ हिजो प्रति केजी ५९ रुपैँयामा कारोबार भएको आलु रातो भारतीयको मुल्य प्रति केजी औसत मुल्य ५७  रुपैयामा कारोबार भइरहेको छ । आलु रातो मुडेको मुल्य बढेको छ हिजो प्रति केजी औसत मुल्य ५१ रुपैँयामा कारोबार भएकोमा आज औसत मुल्य प्रति केजी  ५१.३३ मा कारोबार भइरहेको छ जुन हिजोको मुल्यमा ०.६५  प्रतिसत बढी  हो । प्याज सुकेको मुल्य आज घटेको छ हिजो औसत मुल्य ९३.३३ रुपैँया प्रति केजी कायम भएकोमा आज घटेर औसत मुल्य ९३ रुपैँया कायम भएको छ ।

गाजर लोकलको मुल्य यथावत छ  हिजो प्रति केजी ९५ रुपैँयामा कारोबार भएकोमा आज प्रति केजी औसत मुल्य ९५ रुपैँया कायम छ ।

बन्दा लोकलको मुल्य घटेको छ हिजो औसत मुल्य ५५ रुपैँया प्रति केजी रहेकोमा आज प्रति केजी ४५ रुपैँया भएको कालिमाटी फलफुल तथा तरकारी बजार बिकास समितिले जनाएको छ ।

काउली स्थानियको मुल्य घटेको छ । हिजो प्रति केजी औसत मुल्य प्रति केजी ८५ रुपैँया कायम भएको मा आज प्रति केजी ६५ रुपैँया भएको छ जुन हिजोको मुल्यमा २३.५३ प्रतिसत कम हो । काउली ज्यापुको मुल्य घटेको रहेको छ ।  हिजो प्रति केजी औसत मुल्य ९५ रुपैँयामा कारोबार भएकोमा आज यथावत रही ८६.६७ रुपैँया प्रतिकेजी पुगेको छ जुन हिजोको मुल्यमा ८.७७ प्रतिसतको कम हो ।

मुला सेतो हाइब्रिड मुल्य बढेको  छ । हिजो प्रति केजी औसत मुल्य ३५रुपैँया कायम भएको मुला लोकल आज प्रति केजी औसत मुल्य ४५ पुगेको छ जुन २८.५७प्रतिसत  बढी हो ।

 भण्टा लाम्चोको मुल्य बढेको छ हिजो प्रति केजी औसत मुल्य ७५ रुपैँया कायम भएकोमा आज  प्रति केजी औसत मुल्य ८६ रहेको  छ । भण्टा डल्लोको मुल्य पनि बढेको छ  । हिजो प्रति केजी ८५ रुपैयामा कारोबार भएकोमा आज प्रति केजी औसत मुल्य ९६.६७ रुपैँया रहेको छ  ।

तने बोडिको मुल्य बढेको छ हिजो प्रति केजी औसत मुल्य ११५ रुपैँया कायम भएकोमा आज बढेर १२० रुपैँया प्रति केजी भएको छ जुन हिजोको तुलनामा ४.३५ प्रतिसत बढी हो घिउ सिमि लोकलको मुल्य बढेको छ हिजो प्रति केजी औसत मुल्य १४८.७५  रुपैँयामा कारोबार भएकोमा आज बढेर प्रति केजी औसत मुल्य प्रति केजी १७२ रहेको छ । घिउ सिमि राजमा मुल्य घटेको  छ ।

तिते करेलाको मुल्य बढेको छ हिजो औसत प्रतिकेजी ९५ रुपैँया रहेकोमा  आज प्रति केजी औसत मुल्य १४० पुगेको छ जुन हिजोको तुलनामा १५.७१  प्रतिशत बढी हो ।

कन्य च्याउ प्रति केजी औसत मुल्य घटेको छ हिजो १८० प्रति केजी भएकोमा आज घटेर प्रति केजी रु १५६ औसत मुल्य कायम रहेको छ । च्याउ डल्लेको मुल्य हिजोको  घटेको छ हिजो प्रतिकेजी ४१६.६७ मुल्य रहेकोमा आज ३५० पुगेको छ जुन हिजोको मुल्यमा १६ प्रतिशत कम हो  । राजा च्याउ को मुल्य यथावत रहेको छ । हिजो प्रति केजी २९० प्रति केजी औसत मुल्य रहेकोमा आज पनि सोहि मुल्य रहेको छ ।

कागतिको मुल्य आज घटेको छ हिजो प्रतिकेजी औसत मुल्य २६६.६७  कायम भएकोमा आज बढेर २२५ कायम भएको छ जुन हिजोको तुलनामा १५.६३ प्रतिसत कम हो ।

आँप मालदहको मुल्य बढेको छ हिजो प्रति केजी औसत मुल्य १३० रहेकोमा आज अलिकति घटेर प्रति केजी औसत मुलय ११० रहेको छ । आँप दसहरीको मुल्य घटेको छ ।  हिजो औसत मुल्य १३० कायम भएकोमा आज घटेर औसत मुल्य ११० प्रति केजी भएको छ ।

कुरिलोको मुल्य आज थोरै घटेको छ हिजो प्रति केजी औसत मुल्य २७६.६७  रुपैँया कायम भएको कुरीलो आज प्रति केजी औसत मुल्य २७५ रहेको छ जुन हिजोको मुल्यमा ०.६० प्रतिसत कम हो ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको आजको मुल्य सूची

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार