तितेकरेला, गोलभेडा र भण्टाको मुल्य घट्दा कुरिलोको बढ्यो

काठमाडौं । कालिमाटी फलफुल तथा तरकारी बजार बिकास समितिका अनुसार आज गोलभेडा ठुलो नेपालीको मुल्य बढेको छ । हिजो प्रति केजी औसत मुल्य ११० रुपैयामा कारोबार भएकोमा आज प्रति केजी औसत मुल्य ११६.६७ रहेको छ जुन हिजोको मुल्यमा ६.०६ प्रतिसत बढी हो । गोलभेडा सानो लोकल मुल्य आज पनि घटेको छ हिजो प्रति केजी औसत मुल्य १७.६७ रुपैँयामा कारोबार भएकोमा आज प्रति केजी औसत मुल्य १६.६७ रुपैया कायम भएको छ । गोलभेडा सानो टनेलको मुल्य पनि आज घटेको छ हिजो प्रति केजी औसत मुल्य ३० रुपैँयामा कारोबार भएकोमा आज औसत मुल्य २२४.२० रुपैँया प्रति केजी मुल्य कायम भएको छ जुन हिजोको मुल्यमा १९.३३ प्रतिसत कम हो

आलु रातोको मुल्य थोरै बढेको छ हिजो प्रति केजी औसत मुल्य ६९ रुपैँयामा कारोबार भएको आलु रातो आज ६९.६० औसत मुल्य कायम भएको छ । जुन हिजोको तुलनामा ०.८७ प्रतिसत बेसी हो आलु रातो भारतीयको मुल्य यतावत छ हिजो प्रति केजी ५७ रुपैँयामा कारोबार भएको आलु रातो भारतीयको मुल्य प्रति केजी औसत मुल्य ५७  रुपैयामा कारोबार भइरहेको छ । आलु रातो मुडेको मुल्य यथावत छ हिजो प्रति केजी औसत मुल्य ५१ रुपैँयामा कारोबार भएकोमा आज औसत मुल्य प्रति केजी  ५१ मा कारोबार भइरहेको छ जुन हिजोको मुल्यमा बराबर  प्रतिसत  हो । प्याज सुकेको मुल्य आज घटेको छ हिजो औसत मुल्य ९२.३३ रुपैँया प्रति केजी कायम भएकोमा आज घटेर औसत मुल्य ९२ रुपैँया कायम भएको छ ।

गाजर लोकलको मुल्य १ रुपैयाले बढेको छ ।  हिजो प्रति केजी ९५ रुपैँयामा कारोबार भएकोमा आज प्रति केजी औसत मुल्य ९६ रुपैँया कायम छ ।

बन्दा लोकलको मुल्य यथावत छ हिजो औसत मुल्य ५५ रुपैँया प्रति केजी रहेकोमा आज प्रति केजी ४५ रुपैँया भएको कालिमाटी फलफुल तथा तरकारी बजार बिकास समितिले जनाएको छ ।

काउली स्थानीयको मुल्य घटेको छ । हिजो प्रति केजी औसत मुल्य प्रति केजी ९५ रुपैँया कायम भएको मा आज प्रति केजी ७६ रुपैँया भएको छ जुन हिजोको मुल्यमा २० प्रतिसत कम हो । काउली ज्यापुको मुल्य घटेको रहेको छ ।  हिजो प्रति केजी औसत मुल्य ११५ रुपैँयामा कारोबार भएकोमा आज घटेर रही ९६.६७ रुपैँया प्रतिकेजी पुगेको छ जुन हिजोको मुल्यमा १५.९४ प्रतिसतको कम हो ।

मुला सेतो हाइब्रिड मुल्य बढेको  छ । हिजो प्रति केजी औसत मुल्य ३५रुपैँया कायम भएको मुला हाइब्रिड आज प्रति केजी औसत मुल्य ३६ पुगेको छ जुन २.८६ प्रतिसत  बढी हो ।

मुला लोकल मुल्य बढेको  छ । हिजो प्रति केजी औसत मुल्य २५ रुपैँया कायम भएको मुला लोकल आज प्रति केजी औसत मुल्य ३२.५० पुगेको छ जुन ३० प्रतिसत  बढी हो ।

भण्टा लाम्चोको मुल्य घटेको छ हिजो प्रति केजी औसत मुल्य ९५ रुपैँया कायम भएकोमा आज  प्रति केजी औसत मुल्य८६ रहेको  छ । भण्टा डल्लोको मुल्य पनि घटेको छ  । हिजो प्रति केजी ११० रुपैयामा कारोबार भएकोमा आज प्रति केजी औसत मुल्य ९६.६७ रुपैँया रहेको छ  ।

तने बोडिको मुल्य बढेको छ हिजो प्रति केजी औसत मुल्य ११० रुपैँया कायम भएकोमा आज बढेर १२२ रुपैँया प्रति केजी भएको छ जुन हिजोको तुलनामा १०.९१ प्रतिसत बढी हो घिउ सिमि लोकलको मुल्य बढेको छ हिजो प्रति केजी औसत मुल्य १५०  रुपैँयामा कारोबार भएकोमा आज बढेर प्रति केजी औसत मुल्य प्रति केजी १६६ रहेको छ । घिउ सिमि राजमा मुल्य बढेको  छ ।

तिते करेलाको मुल्य घटेको छ हिजो औसत प्रतिकेजी ९५ रुपैँया रहेकोमा  आज प्रति केजी औसत मुल्य ८२.५० पुगेको छ जुन हिजोको तुलनामा १३.१६  प्रतिशत घटी हो ।

कन्य च्याउ प्रति केजी औसत मुल्य घटेको छ हिजो १६३.३३ प्रति केजी भएकोमा आज बढेर प्रति केजी रु १८० औसत मुल्य कायम रहेको छ । च्याउ डल्लेको मुल्य हिजोको  घटेको छ हिजो प्रतिकेजी ३२६.६७ मुल्य रहेकोमा आज ३०० पुगेको छ जुन हिजोको मुल्यमा ८.१६ प्रतिशत कम हो  । राजा च्याउ को मुल्य यथावत रहेको छ । हिजो प्रति केजी २९० प्रति केजी औसत मुल्य रहेकोमा आज पनि सोहि मुल्य रहेको छ ।

कागतिको मुल्य आज यथावत छ हिजो प्रतिकेजी औसत मुल्य २४० कायम भएकोमा आज पनि २४० कायम भएको छ जुन हिजोको तुलनामा बराबर प्रतिसत बढी हो ।

आँप मालदहको मुल्य घटेको छ हिजो प्रति केजी औसत मुल्य ११५ रहेकोमा आज अलिकति बढेर प्रति केजी औसत मुलय ११३.३३ रहेको छ । आँप दसहरीको मुल्य घटेको छ ।  हिजो औसत मुल्य ११५ कायम भएकोमा आज घटेर औसत मुल्य ११० प्रति केजी भएको छ ।

कुरिलोको मुल्य आज थोरै बढेको छ हिजो प्रति केजी औसत मुल्य २७६ रुपैँया कायम भएको कुरीलो आज प्रति केजी औसत मुल्य ३२५ रहेको छ जुन हिजोको मुल्यमा १७.४७ प्रतिसत बढी हो ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको आजको मुल्य सूची

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार