सुन र चाँदीको मूल्य स्थिर

काठमाडौं । साताको तेस्रो दिन सुनको मूल्य स्थिर देखएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका मंगलबार सोमबारकै मूल्यमा सुनको कारोबार भइरहेको छ। मंगलबार छापावाल सुन प्रतितोला १ लाख ४६ हजार ३ सय रुपैयाँ कारोबार भइरहेको छ।

त्यस्तै, तेजावी सुन प्रतितोला १ लाख ४५ हजार ६ सय रुपैयाँमा किन बेच भएको छ।

चाँदीको मूल्य पनि स्थितर रहँदै प्रतितोला १७ सय ९० रुपैयाँमा किन बेच भइरहेको छ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार