प्रतितोला ११ सयले बढ्यो सुनको मूल्य

काठमाडौं । हिजो मंगलबार छापावाल सुन १ लाख ४६ हजार ३ सय रहेकोमा आज प्रति तोला १ हजार १ सय ले बढेर १ लाख ४७ हजार ४ सय  पुगेको छ । आज प्रति १० ग्राम छापावाल सुनको मुल्य १ लाख २६ हजार ३ सय ७० रहेको छ ।

तेजावी सुन हिजो प्रति तोला १ लाख ४५ हजार ६ सय कायम भएकोमा आज १ हजार १ सय नै बढेर १ लाख ४६ हजार ७ सय पुगेको छ  । तेजावी सुन प्रति १० ग्रामको मुल्य १ लाख २५ हजार ७ सय ७०  रहेको छ ।

चाँदी प्रति तोला १ हजार ८ सय ५ रुपैँयामा  मा कारिबार भइरहेको नेपाल सुनचाँदी व्यबसायी महासंघले जनाएको छ । हिजो चादी प्रति तोलाको मुल्य १ हजार ७ सय ९० रहेको थियो । चादी प्रति १० ग्राम १ हजार ५ सय ४७ रुपृँया ५० पैसामा  कारोबार भइरहेको छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार