दुर्घटनामा परेको सौर्यको जहाजमा १९ जना सवार

काठमाडौं । काठमाडौं विमानस्थलबाट विहान ११ः११ बजे मर्मतका कर्मचारी र इन्जिनियरको टीम लिएर पोखरा जाँदै गरेको सौर्यको जहाज दुर्घटना परेको हो । यो जहाज उड्नासाथ दुर्घटनामा परेको हो ।

काठमाडौं विमानस्थलबाट उडेको सौर्यको जहाजले सार्प टर्न गर्ने क्रममा झरेरो प्रारम्भि अनुमान गरिएको छ । जहाजमा १९ जना थिए ।

विमान धावनमार्गबाट चिप्लिएर गोठाटार तिरको घाँसे मैदानमा पुगेर आग्लागी भएको थियो ।

विमानस्थल बन्द गरिएको छ भनेअग्नि नियन्त्रक र सुरक्षाकर्मीहरुको टोली नियन्त्रणको प्रयासमा छन्।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार