RE
Global College

दक्षिण एसियाका मुलुकहरुमा नेपालको मात्र चालु खता नाफामा , अन्य सबै मुलुकको घाटामा

काठमाडौं । दक्षिण एसियाका मुलुकमध्ये नेपालबाहेक अन्य मुलुकको चालु खाता घाटामा रहेको छ।

आर्थिक सर्वेक्षण २०८२/८३ प्रतिवेदन अनुरुप सन् २०२५ मा नेपालको चालु खाता कुल गार्हस्थ्य उत्पादनको अनुपातमा ६.७ प्रतिशतले बचतमा रहेकोमा सन् २०२६ मा ०.२ प्रतिशत बिन्दुले थप वृद्धि भई ६.९ प्रतिशतले बचतमा रहने प्रक्षेपण छ। दक्षिण एसियाली मुलुकमध्ये कुल गार्हस्थ्य उत्पादनको अनुपातमा भुटानको चालु खाता सबैभन्दा बढी घाटामा रहने प्रक्षेपण छ।

सन् २०२६ मा चीनको चालु खाता कुल गार्हस्थ्य उत्पादनको ३.५ प्रतिशत बचतमा रहने प्रक्षेपण छ।

NECO

Leave Your Comment

Related News