RE
Global College

प्रतिनिधि सभाको बैठक आइतबार बस्ने

काठमाडौं ।  प्रतिनिधि सभाको बैठक आइतबार सम्मका लागि स्थगित भएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सङ्घीय संसद्को संयुक्त सदनमा आर्थिक वर्षको आय व्यय विवरण पेस गरेपछि बसेको प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री डा. वाग्लेले बजेटसम्बन्धी प्रतिवेदन पेस गरेका थिए।

त्यसपछि सभामुख अर्यालले प्रतिनिधि सभा बैठक आइतबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरेका हुन्।

NECO

Leave Your Comment

Related News