कागती र तिते करेलाको मूल्य घट्दा कुरिलोको बढ्यो

काठमाडौं । कालिमाटी फलफुल तथा तरकारी बजार बिकास समितिका अनुसार आज गोलभेडा ठुलो नेपालीको यथावत रहेको  छ । हिजो प्रति केजी औसत मुल्य ७५ रुपैयामा कारोबार भएकोमा आज प्रति केजी औसत मुल्य ७५ रहेको छ जुन हिजोको बराबर हो । गोलभेडा सानो लोकल मुल्य आज बढेको छ हिजो प्रति केजी औसत मुल्य २२.३३ रुपैँयामा कारोबार भएकोमा आज प्रति केजी औसत मुल्य २५ रुपैया कायम भएको छ । गोलभेडा सानो टनेलको मुल्य पनि आज बढेको छ हिजो प्रति केजी औसत मुल्य ३२.७५ रुपैँयामा कारोबार भएकोमा आज औसत मुल्य ३९ रुपैँया प्रति केजी मुल्य कायम भएको छ जुन हिजोको मुल्यमा १९.०८ प्रतिसत बढी हो

आलु रातोको मुल्य बढेको छ । हिजो प्रति केजी औसत मुल्य ६७.३३ रुपैँयामा कारोबार भएको आलु रातो आज ६८ औसत मुल्य कायम भएको छ । जुन हिजोको तुलनामा १ प्रतिसत बढी हो आलु रातो भारतीयको मुल्य यथावत छ हिजो प्रति केजी ५७ रुपैँयामा कारोबार भएको आलु रातो भारतीयको मुल्य प्रति केजी औसत मुल्य ५७  रुपैयामा कारोबार भइरहेको छ ।आलु रातो मुडेको मुल्य थोरै बढेको छ हिजो प्रति केजी औसत मुल्य ४९.७५  रुपैँयामा कारोबार भएकोमा आज औसत मुल्य प्रति केजी  ५० मा कारोबार भइरहेको छ जुन हिजोको मुल्यमा थोरै बढी हो । प्याज सुकेको मुल्य आज थोरै बढेको छ हिजो औसत मुल्य ८२.३३ रुपैँया प्रति केजी कायम भएकोमा आज बढेर औसत मुल्य ८२.४० रुपैँया कायम भएको छ ।

गाजर लोकलको मुल्य घटेको छ ।  हिजो प्रति केजी ११० रुपैँयामा कारोबार भएकोमा आज प्रति केजी औसत मुल्य १०६ रुपैँया कायम छ ।

बन्दा लोकलको मुल्य बढेको छ हिजो औसत मुल्य ४० रुपैँया प्रति केजी रहेकोमा आज प्रति केजी ४५ रुपैँया भएको कालिमाटी फलफुल तथा तरकारी बजार बिकास समितिले जनाएको छ ।

काउली स्थानीयको मुल्य बढेको छ । हिजो प्रति केजी औसत मुल्य प्रति केजी ७५ रुपैँया कायम भएको मा आज प्रति केजी ८६.६७ रुपैँया भएको छ जुन हिजोको मुल्य १५.५६ प्रतिसत बढी  हो । काउली ज्यापुको मुल्य बढेको छ ।  हिजो प्रति केजी औसत मुल्य ८५ रुपैँयामा कारोबार भएकोमा आज बढेर ९६.६७ रुपैँया प्रति केजी पुगेको छ जुन हिजोको मुल्यमा १३.७३ प्रतिसत बढी हो ।

मुला सेतो हाइब्रिडको मुल्य थिरै बढेको  छ । हिजो प्रति केजी औसत मुल्य २७.६७ रुपैँया कायम भएको मुला हाइब्रिड आज प्रति केजी औसत मुल्य २८  पुगेको छ जुन हिजोको तुलनामा १.१९ प्रतिसत बढी  हो ।

मुला लोकल मुल्य घटेको छ । हिजो प्रति केजी औसत मुल्य २२.३३ रुपैँया कायम भएको मुला लोकल आज प्रति केजी औसत मुल्य २१.६७ नै कायम छ जुन हिजोको मुल्य भन्दा कम हो ।

भण्टा लाम्चोको मुल्य यथावत छ हिजो प्रति केजी औसत मुल्य ५५ रुपैँया कायम भएकोमा आज  प्रति केजी औसत मुल्य ५५ रहेको  छ । भण्टा डल्लोको मुल्य पनि बढेको छ  । हिजो प्रति केजी ५५ रुपैयामा कारोबार भएकोमा आज प्रति केजी औसत मुल्य ५६.६७ रुपैँया रहेको छ  ।

तने बोडिको मुल्य बढेको छ हिजो प्रति केजी औसत मुल्य ७५ रुपैँया कायम भएकोमा आज बढेर ७६ रुपैँया प्रति केजी भएको छ जुन हिजोको तुलनामा १.३३ प्रतिसत बढी हो । घिउ सिमि लोकलको मुल्य बढेको छ हिजो प्रति केजी औसत मुल्य ६५ रुपैँयामा कारोबार भएकोमा आज बढेर  प्रति केजी औसत मुल्य प्रति केजी ७६ रहेको छ । घिउ सिमि राजमाको  मुल्य यथावत  छ ।

तिते करेलाको मुल्यघटेको छ हिजो औसत प्रतिकेजी ५५ रुपैँया रहेकोमा  आज प्रति केजी औसत मुल्य ४६ पुगेको छ जुन हिजोको तुलनामा १६.३६ प्रतिशत कम  हो ।

कन्य च्याउ प्रति केजी औसत मुल्य बढेको छ हिजो १८६.६७   प्रति केजी भएकोमा आज बढेर प्रति केजी रु १९२ औसत मुल्य कायम रहेको छ । च्याउ डल्लेको मुल्य हिजोको तुलनामा बढेको छ हिजो प्रतिकेजी २९०  मुल्य रहेकोमा आज ३०० पुगेको छ जुन हिजोको मुल्यमा ३.४५ प्रतिशत बढी हो  । राजा च्याउ को मुल्य यथावत रहेको छ । हिजो प्रति केजी २९० प्रति केजी औसत मुल्य रहेकोमा आज पनि सोहि मुल्य रहेको छ ।

कागतिको मुल्य आज घटेको छ । हिजो प्रतिकेजी औसत मुल्य २४० कायम भएकोमा आज घटेर पनि २२८ कायम भएको छ जुन हिजोको तुलनामा ५ र प्रतिसत कम हो ।

आँप मालदहको मुल्य बढेको छ हिजो प्रति केजी औसत मुल्य १३३.३३ रहेकोमा आज अलिकति घटेर प्रति केजी औसत मुल्य १३६.६७ रहेको छ । आँप दसहरीको मुल्य घटेको छ ।  हिजो औसत मुल्य १४० कायम भएकोमा आज औसत मुल्य १३६.६७  प्रति केजी भएको छ ।

कुरिलोको मुल्य आज बढेको छ हिजो प्रति केजी औसत मुल्य३२६.६८ रुपैँया कायम भएको कुरीलो आज प्रति केजी औसत मुल्य ३३३.३३ रहेको छ जुन हिजोको मूल्यमा सामान्य बृदी  हो  ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको आजको मुल्य सूची

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार