CLI

१०१ प्रतिशतले बढ्यो एपोलो हाइड्रोको सेयर मूल्य 

काठमाडौं । यो साता सेयर बजारमा एपोलो हाइड्रोपावरको सेयर मूल्यमा उच्च वृद्धि भएको छ । यो साता यो कम्पनीको सेयर मूल्यमा १०१.०५ प्रतिशतको वृद्धि भएको हो ।

गत साता ४५५ रुपैयाँ ६० पैसामा अन्तिम कारोबार भएको यस कम्पनीको सेयर मूल्य यस साता ९१६ रुपैयाँमा अन्तिम कारोबार भएको छ । यो पछिल्लो पटक नेप्सेमा सूचीकृत भएर कारोबार भइरहेको कम्पनी हो ।

Leave Your Comment

Related News