सुनको मूल्य बढ्यो

काठमाडौं । बुधबार सुनको मूल्य १८ सय रुपैयाँले बढेको छ।

मंगलबार प्रति तोला १ लाख ४६ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार १ लाख ४७ हजार ८०० कायम भएको नेपाल सुनचाँदी महासंघले जानकारी दिएको छ।

चाँदी प्रति तोला १ हजार ७८० रुपैयाँ प्रति तोला कारोबार भइरहेको छ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार