काठमाडौं ।नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एनएमबी बैंक लिमिटेडको ५ प्रतिशत बोनस सेयर सुचिकृत भएको छ ।कम्पनीको ९१ लाख ८३ हजार ३५२.९८ कित्ता बोनस सेयर सुचिकृत भएको छ ।
उक्त सेयर डिम्यात खातामा जम्मा भए पछि कारोबार गर्न सकिनेछ ।