CLI

नेपाली सेनाद्वारा शंकास्पद वस्तु निस्क्रिय

काठमाडौं ।नेपाली सेनाले शंकास्पद वस्तु निस्क्रिय गरेको छ।

सेनाले आज बुधबार प्युठानको मल्लरानी गाउँपालिका वडा नम्बर ४ स्थित पाले सामुदायिक बनको उपल्लो ताम्मेलामा फेला परेको शङ्कास्पद वस्तु निस्क्रिय पारेको हो।

सेनाको बम डिष्पोजल टोलीले उक्त शंकास्पद वस्तु सुरक्षित साथ निष्क्रिय पारेको सेनाले जानकारी दिएको छ।

 

Leave Your Comment

Related News