CLI

१४सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं । मंगलबार नेपालि बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी ब्यवासायी महांसघका अनुसार सुन प्रतितोला  १४ सय रुपैयाँले घटेको छ । बजारमा सुन प्रतितोला २  लाख ८८ हजार  रुपैयाँमा कारोबार भइरेहको छ । सोमबार सुन प्रतितोल २ लाख ८९  हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज, चाँदी पनि ३० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला ४ हजार ५५५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी प्रतितोला ४ हजार ५८५ रुपैयाँ थियो ।

Leave Your Comment

Related News