काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपला सुनचाँदी ब्यवासायी महांसघका अनुसरा सुन प्रतीतोल २ हजार ७ सय रुपैयाँले बढेको छ । बजारमा सुन प्रतीतोला २ लाख ८७ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । विहिबार सुन प्रतितोला २ लाख ८४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस दिन,चाँदी १७० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला ४ हजार ५१० रुपैयाँ कारोबार भइरहेको छ । विहिबार चाँदी प्रतितोला ४ हजार ६४० रुपैयाँ थियो ।


