CLI

हिमालयन पावर पार्टनरको हकप्रद सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्स) मा हिमालयन पावर पार्टनरको  हकप्रद सेयर सूचीकृत भएको छ ।  कम्पनीको ५० प्रतिशत अर्थात  ५३ लाख २७ हजार ०८५ कित्ता सेयर  सूचीकृत भएको नेप्सेले जनाएको छ ।उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ ।

Leave Your Comment

Related News