CLI

मन्त्रिपरिषद् बैठक आज ४ बजे बस्दै

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । प्रधानमन्त्री शाहले मङ्गलबार अपराह्न ४ बजे सिंहदरबारमा बस्ने गरी मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।

Leave Your Comment

Related News