काठमाडौं । मल्टीपर्पस फाइनान्स लिमिटेडको साउन २० गते दिउँसो साढे ३ बजे बसेको सञ्चालक समितिको बैठकले लाभांश नदिने निर्णय गरेको छ ।
हिजो बसेको सञ्चालक समितिको ४६०औं बैठकले सो निर्णय गरेको हो । यो सँगै आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरणको आधारमा कम्पनीका शेयरधनीहरूलाई नगद लाभांश/बोनस शेयर वितरण नगर्ने प्रस्ताव गरिएको कम्पनीले जानकारी दिएको छ ।


