अधिकांस तरकारीको मूल्य बढ्दा, स्कुस र भिण्डीको घट्यो कस्को मूल्य कति ?

काठमाडौं ।कालिमाटी फलफुल तथा तरकारी बजार बिकास समितिका अनुसार आज गोलभेडा ठुलो नेपालीको मूल्य बढेको छ । हिजो प्रति केजी औसत मूल्य ६५ रुपैयामा कारोबार भएकोमा आज प्रति केजी औसत मूल्य ६६.६७ रहेको छ जुन हिजोको मूल्य भन्दा बढी हो  । गोलभेडा सानो लोकल मूल्य आज बढेको छ । हिजो प्रति केजी औसत मुल्य १५ रुपैँयामा कारोबार भएकोमा आज प्रति केजी औसत मूल्य १७.५० रुपैया कायम भएको छ । गोलभेडा सानो टनेलको मूल्य पनि आज बढेको छ हिजो प्रति केजी औसत मूल्य २२.७५ रुपैँयामा कारोबार भएकोमा आज औसत मूल्य २५.८० रुपैँया प्रति केजी मूल्य कायम भएको छ जुन हिजोको मूल्यमा १३.४१ प्रतिसत वढी हो

आलु रातोको मूल्य घटेको छ । हिजो प्रति केजी औसत मूल्य ७० रुपैँयामा कारोबार भएको आलु रातो आज ६८ औसत मूल्य कायम भएको छ । जुन हिजोको तुलनामा २.६८  प्रतिसत कम हो आलु रातो भारतीयको मूल्य यथावत छ हिजो प्रति केजी ५६.३३ रुपैँयामा कारोबार भएको आलु रातो भारतीयको मूल्य प्रति केजी औसत मुल्य ५६.३३ रुपैयामा कारोबार भइरहेको छ ।

आलु सेतोको मूल्य बढेको छ हिजो प्रति केजी औसत मूल्य ५१ रहेको आलु सेतोको मूल्य आज बढेर प्रति केजी औसत मूल्य ५३.५० रुपैँया भएको छ जुन हिजोको तुलमनाम ४.९० प्रतिशत बढी  हो । आलु रातो मुडेको मूल्य बढेको छ हिजो प्रति केजी औसत मुल्य ५३.३३ रुपैँयामा कारोबार भएकोमा आज औसत मूल्य प्रति केजी ५४ मा कारोबार भइरहेको छ जुन हिजोको मूल्यमा १.२६ प्रतिसत बढी  हो ।

प्याज सुकेको मुल्य आज बढेको छ हिजो औसत मुल्य १०१.६७ रुपैँया प्रति केजी कायम भएकोमा आज बढेर औसत मूल्य १०२.५० रुपैँया कायम भएको छ ।

गाजर लोकलको मूल्य घटेको छ ।  हिजो प्रति केजी ११० रुपैँयामा कारोबार भएकोमा आज प्रति केजी औसत मूल्य ९६ रुपैँया कायम छ ।

बन्दा लोकलको मूल्य बढेको छ हिजो औसत मुल्य ४५ रुपैँया प्रति केजी रहेकोमा आज प्रति केजी ६६ रुपैँया भएको कालिमाटी फलफुल तथा तरकारी बजार बिकास समितिले जनाएको छ ।

बन्दा तराइको मूल्य पनी बढेको छ हिजो प्रतिकेजी औसत मूल्य ४५ रुपैँया प्रति केजी रहेको बन्दा तराई आज प्रति कजी औसत मूल्य ५६.६७ रुपैँया पुगेको छ । जुन हिजोको तुलनामा २५.९३ प्रतिशत बढी हो ।

काउली स्थानीयको बढेको छ । हिजो प्रति केजी औसत मुल्य प्रति केजी ८५ रुपैँया कायम भएको मा आज प्रति केजी ११३.३३ रुपैँया भएको छ जुन हिजोको मूल्य ३३.३३ प्रतिसत बढी हो । काउली ज्यापुको मूल्य बढेको छ ।  हिजो प्रति केजी औसत मूल्य ११० रुपैँयामा कारोबार भएकोमा आज १३० रुपैँया प्रति केजी  छ । जुन हिजोको मूल्य भन्दा १८.१८ प्रतिसत बढी  हो ।

मुला सेतो हाइब्रिडको मूल्य सामान्य घटेको  छ । हिजो प्रति केजी औसत मुल्य २७.६७ रुपैँया कायम भएको मुला हाइब्रिड आज प्रति केजी औसत मुल्य २७.५० पुगेको छ जुन हिजोको तुलनामा ०.६१  प्रतिशत कम  हो ।

मुला लोकल मूल्य बढेको छ । हिजो प्रति केजी औसत मुल्य २२.३३ रुपैँया कायम भएको मुला लोकल आज प्रति केजी औसत मूल्य २२.५० नै कायम छ जुन हिजोको मूल्य भन्दा बढी हो ।

भण्टा लाम्चोको मूल्य बढेको छ हिजो प्रति केजी औसत मूल्य ४५ रुपैँया कायम भएकोमा आज  प्रति केजी औसत मूल्य ४६ रहेको  छ । भण्टा डल्लोको मूल्य पनि बढेको छ  । हिजो प्रति केजी ५५ रुपैयामा कारोबार भएकोमा आज प्रति केजी औसत मूल्य ५६.६७ रुपैँया रहेको छ  ।

तने बोडिको मूल्य बढेको छ हिजो प्रति केजी औसत मूल्य ५५ रुपैँया कायम भएकोमा आज सोही मूल्य कायम भएर प्रति केजी औसत मूल्य ६६ रुपैँया  रहेको छ । मकै बोडीको मूल्य बढेको छ हिजो प्रति केजी औसत मूल्य ७५  रुपैँया रहेको मकै बोडी आज  प्रति केजी औसत मूल्य ८६.६७ रुपैँया रहेको छ जुन हिजोको तुलनामा १५.५६ प्रतिशत बढी हो । घिउ सिमि लोकलको मूल्य बढेको   छ हिजो प्रति केजी औसत मूल्य ५५ रुपैँयामा कारोबार भएकोमा आज सोही मुल्य कायम भएर  प्रति केजी औसत मूल्य प्रति केजी ६८ रहेको छ । घिउ सिमि राजमाको  मूल्य बढेको छ ।

तिते करेलाको मूल्य वढेको छ हिजो औसत प्रतिकेजी ४५ रुपैँया रहेकोमा तितेकरेला  आज प्रति केजी औसत मूल्य ४६ नै रहेको छ जुन हिजोको तुलनामा ३२.३५२.२१ प्रतिशत बढी हो ।

घिरौला को मूल्य आज बढेको छ हिजो प्रति केजी ३५ रुपैँया कायम भएको घिरौला आज प्रतिकेजी औसत मूल्य ३६ भएको छ जुन हिजोको तुलनामा  २.८६ प्रतिशत बढी  हो । फर्सि पाकेको मूल्य आज बढेको छ हिजो प्रति केजी औसत मूल्य ५५ रुपैँया भएकोमा आज बढेर प्रति केजी औसत मूल्य ५८.३३ रुपैँया रहेको छ जुन हिजोको मूल्यमा ६.०५ प्रतिसत वढी हो । फर्सि हरियोको मूल्य पनि यथावत छ हिजो प्रति केजी औसत मूल्य ६५ रुपैँया रहेको फर्सि हरियो आज प्रति केजी औसत मूल्य ६५ रुपैँया छ । स्कुसको मूल्य घटेको छ हिजो प्रति केजी औसत मूल्य ५५ रुपैँया रहेको स्कुस आज पनि घटेर ४५ प्रति केजी औसत मूल्य  कायम छ । तामा को मूल्यमा घटेको छ ।  हिजो प्रति केजी औसत मूल्य ११० कायम भएको तामा आज घटेर प्रति केजी १०५ भएको छ ।

कन्य च्याउ प्रति केजी औसत मूल्य बढेको छ हिजो १८० प्रति केजी भएकोमा आज बढेर प्रति केजी रु १९६ औसत मूल्य कायम रहेको छ । च्याउ डल्लेको मूल्य हिजोको तुलनामा थोरै घटेको  छ हिजो प्रतिकेजी ३२६.६७ मूल्य रहेकोमा आज ३०० पुगेको छ जुन हिजोको मुल्यमा ८.१६ प्रतिशत कम हो  । राजा च्याउ को मूल्य यथावत रहेको छ । हिजो प्रति केजी २९० प्रत केजी औसत मूल्य रहेकोमा आज पनि सोहि मूल्य रहेको छ ।

कागतिको मूल्य आज घटेको छ । हिजो प्रतिकेजी औसत मुल्य २३३.३३  कायम भएकोमा आज घटेर २२५ कायम भएको छ जुन हिजोको तुलनामा ३.५७  प्रतिसत कम हो ।

कुरिलोको मुल्य आज बढेको छ हिजो प्रति केजी औसत मूल्य ४२६.६७  रुपैँया कायम भएको कुरीलो आज प्रति केजी औसत मुल्य ४३३.३३  रहेको छ जुन हिजोको मूल्यमा १.५६ प्रतिसत बृदी  हो  ।

काक्रो लोकलको मूल्य यथावत छ हिजो प्रति केजी ७५ रुपैँया रहेको काक्रो आज औसत मूल्य ७५ छ जुन हिजोको तुलनामा बराबर हो । काक्रो हाइब्रिडको मूल्य घटेको छ हिजो प्रति केजी औसत मूल्य ३५ रुपैँया रहेको काक्रो हाइब्रिडको मूल्य आज प्रति केजी ३१ रुपैँया पुगेको छ जुन हिजोको तुलनामा ११.४३ प्रतिशत कम हो ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको आजको मुल्य सूची

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार