काठमाडौं । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। हाल सुरपरीवेक्षण विभाग प्रमुखका रुपमा कार्यरत कार्यकारी निर्देशक रावल डेपुटी गभर्नर नियुक्त भएका छन् ।
आज बसेको मन्त्रिपरिषद् बैठकले रावललाई डेपुटी गभर्नरमा नियुक्त गर्ने निर्णय गरेको छ ।


