CLI
Global College

भेस्पार र अप्रिलियाले नाडा अटो शो २०२६ लाई लक्षित गर्दै “द सेभिङ एक्स्ट्राभागान्जा” नामक विशेष योजना सार्वजनिक

काठमाडौं ।  नेपालमा Vespa Aprilia का आधिकारिक वितरक Delta Autocorp Pvt. Ltd. ले NADA Auto Show 2026 लाई लक्षित गर्दै विशेष “The Saving Extravaganza” योजना सार्वजनिक गरेको छ। Stall No. TWE-11 मा उपलब्ध यस योजनाअन्तर्गत NADA Auto Show अवधिभर Vespa वा Aprilia खरिद वा बुकिङ गर्ने ग्राहकले रु. २८,५०० सम्मको विशेष लाभ प्राप्त गर्नेछन्।

यसअन्तर्गत खरिद गर्ने ग्राहकले विशेष Vespa तथा Aprilia Laptop Bag समेत प्राप्त गर्नेछन्। यो योजना नगद, फाइनान्स तथा एक्सचेन्ज मार्फत खरिद गर्ने ग्राहकका लागि लागू हुनेछ।

यस वर्ष Vespa ले NADA मा आफ्नो उपस्थिति अझ विशेष बनाउँदै Italian Café-inspired Theme मा स्टल तयार गरेको छ। स्टलको डिजाइनमार्फत Vespa को प्रतिष्ठित इटालियन डिजाइन, जीवनशैली प्रिमियम अनुभवलाई प्रस्तुत गरिएको छ। प्रदर्शनीको मुख्य आकर्षणका रूपमा नयाँ Aprilia SR 175 hp.e, Lylac रंगमा Vespa 125 Oro रंगमा Vespa S 125 प्रस्तुत गरिएको छ। साथै, Aprilia का अन्य मोडलहरू Storm 125 SR 160 तथा Vespa का अन्य रंगका ZX 125, Vespa 125 Vespa S 125 पनि प्रदर्शनीमा राखिएका छन्।

यस अवसरमा Delta Autocorp Pvt. Ltd. का Director & CEO श्री Vijay K. Mahato ले भने “NADA Auto Show 2026 मा Vespa Aprilia का नयाँ मोडल नेपाली ग्राहकसमक्ष प्रस्तुत गर्न पाउँदा हामी खुसी छौँ। नयाँ Aprilia SR 175 hp.e तथा Lylac Vespa 125 Oro Vespa S 125 ले ग्राहकलाई नयाँ विकल्प उत्कृष्ट अनुभव दिनेछ। साथै, Vespa को Café-themed stall ‘The Saving Extravaganza’ ले NADA को अनुभवलाई अझ विशेष बनाउने हाम्रो विश्वास छ।

Vespa Aprilia को नवीनतम मोडल तथा विशेष अफरका लागि NADA Auto Show 2026 को Stall No. TWE-11 मा भ्रमण गर्नु कम्पनीले आग्रह गरेको छ।

Leave Your Comment

Related News