ओमोडा जेको जे६को अफरोड क्षमतामा प्रश्न, अफरोड यात्रामा ब्याट्री ड्यामेज
काठमाडौं । नेपाली बजारमा अफरोड इलेक्ट्रिक कारको रुपमा प्रचार गरिएको ओमोडा जेको जे६ (Omoda Jaecoo J6) नेपाली भूगोलको वास्तविक परीक्षामा असफल भएको छ। हालै अफरोड यात्राको क्रममा ढुंगामा ठोकिएर ओमोडा जेको जे६को ब्याट्री पूर्ण रूपमा ड्यामेज भएको घटना बाहिरिएको छ । यसले ओमोडा जेको जे६ ब्याट्री संरचनागत सुरक्षामाथि गम्भीर प्रश्न उठेको छ । एसपीजी अटोमोबाइल्सले नेपाली […]

