रोमानिया पठाइदिन्छु भन्दै एक युवकले छ जनालाई ठगे
काठमाडौं । वैदेशिक रोजगारीको लागी रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा गुल्मीको धुर्कोट गाउँपालिका-३ घर भई काठमाडौंमा बस्ने २८ वर्षीय दीपेन्द्र महत रहेका छन्। बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागी रोमानिया लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई उनी सम्पर्कविहीन भएका थिए। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका […]

