पोखरा–मुग्लिन सडकः पश्चिम खण्डको १८ किलोमिटर कालोपत्र

तनहुँ । पोखरा–मुग्लिन सडकको पश्चिम (पोखरा–जामुने) खण्डमा १८ किमी (दुई लेन) कालोपत्र सम्पन्न भएको छ । ३८ किलोमिटर लामो यो सडक खण्डमा हालसम्म ३७ किलोमिटर एकतर्फी कालोपत्र भइसकेको छ । उक्त खण्डका इन्जिनियर सहनशीला कायस्थका अनुसार हालसम्म उक्त सडकको भौतिक प्रगति ५९.८९ र वित्तीय प्रगति ४७.८० प्रतिशत प्रगति भएको छ । उनले भने “२९.६१ किमीमा […]

साहस उर्जाको विद्युत बिक्रीबाट हुने आम्दानी ९२ करोड ४६ लाख, कमायो ४९ करोड ४८ लाख नाफा

काठमाडौं । साहस उर्जा लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म ४९ करोड ४८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको असोजसम्म कम्पनीले ४० करोड २ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । विद्युत बिक्रीबाट हुने आम्दानी ८६ करोड ७१ लाखबाट बढेर ९२ करोड ४६ लाख रुपैयाँ पुगेको छ । विद्युत बिक्रीबाट हुने आम्दानी […]

नेपाल राष्ट्र बैङ्कले ५० रुपैयाँ दरका ४२ करोड थान पैसा छाप्ने चिनियाँ कम्पनी छनौट

काठमाडौं । नेपाल राष्ट्र बैंकले ५० रुपैयाँ दरको  ४२ करोड थान नयाँनोट छपाई र आपुर्तिको लागि  चिनियाँ कम्पनी ‘चाइना बैंक नोट प्रिन्टिङ एण्ड मिन्टिङ कर्पोरेसन’ बिईजिङ चाइनासँग सम्झौता गरेको छ । नेपाल राष्ट्र बैङ्कले ५० रुपैयाका नोट छपाई र आपुर्तिको लागि २०९८२ साउन ९ मा प्रखाशीत गरेको सुचनाका आधारमा रित पुर्बक आबेदन पेश गरेका कम्पनी […]

नेपाल वायु सेवा निगमको महाप्रबन्धक पदका लागि दरखास्त माग

काठमाडौं । नेपाल वायु सेवा निगमको रिक्त महाप्रबन्धक पदका लागि दरखास्त आह्वान गरेको छ ।  महाप्रबन्धक छनौट समितिले जारी गरेको सुचना अनुसार नेपाल वायु सेवा निगमले खुला प्रतिस्पर्धाबाट महाप्रबन्धक नियुक्ति गर्न लागेको हो  । महाप्रबन्धक नियुक्त हुनको लागि  इच्छुक तथा योग्य नेपाली नागरिकले  आजको मितिले  १५ दिनभित्र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आवेदन दिनु पर्नेछ ।  महाप्रबनधक नियुक्ति […]

हिमालयन डिष्टिलरीको खुद नाफा ५४.६१ प्रतिशतले घट्यो, बिक्री आम्दानीमा पनि गिरावट

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा हिमालयन डिष्टिलरी लिमिटेडको नाफामा उल्लेखनीय गिरावट आएको छ। कम्पनीले प्रकाशित गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार समीक्षा अवधिमा कम्पनीको खुद नाफा ५४.६१ प्रतिशतले घटेको हो। गत आर्थिक वर्षको पहिलो तीन महिनामा १९ करोड ८८ लाख रुपैयाँ नाफा कमाएको कम्पनीले यस वर्ष सोही अवधिमा नाफा घटाउँदै ९ करोड २ लाख […]

गरिमा विकास बैंकको साधारणसभा आज, लाभांश प्रस्ताव पारित गरिने 

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको वार्षिक साधारणसभा आज बस्दैछ । बैंकको १९ औँ साधारणसभा आज होटल पोखरा ग्राण्डमा बिहान ११ बजेदेखि बस्दैछ ।  उक्त सभाले हाल कायम चुक्ता पुँजीको ६ प्रतिशत बोनस सेयर र ४.५३ प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल १०.५३ प्रतिशत लाभांश शेयरधनीहरूलाई वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै गत […]

कालीगण्डकी कोरिडोर : लस्ती–बेनी खण्ड कालोपत्र गरिँदै

म्याग्दी । कालीगण्डकी कोरिडोरअन्तर्गत लस्ती–बेनी खण्डमा कालोपत्र गर्न थालिएको छ । यो मालढुङ्गा–बेनी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मुख्य सडक हो । बेनी–जोमसोम–कोरला सडक योजनाका सूचना अधिकारी इन्जिनियर विष्णु चापागाईका अनुसार आज फर्सेदेखि बेनीतर्फको बाटो कालोपत्र गरिने छ । “तेह्र किलोमिटर लामो मालढुङ्गा–बेनी सडकको पहिरो प्रभावित क्षेत्रमा दुई किलोमिटर ढलान भइसकेको छ”, उनले भने । […]

बैंक तथा वित्तीय संस्थामा पर्याप्त पैसा  छ, लगानीको वातावरण बनाउनु पर्छ : गभर्नर

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा.विश्वनाथ पौडेलले पैसा धेरै हुँदा पनि समस्या हुने गरेको बताएका छन् । बुधबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) कार्यसमितिसँगको भेटमा उनले पैसा प्रर्याप्त भएर पनि लगानी नहुँदा समस्या उत्पन्न भएको बताए । ‘सबै तिरबाट पुस गर्दा पनि गाह्रो छ । अहिले हामीसँग प्रर्याप्त पैसा छ । तर,लगानी हुन सकेको […]

बीमकबाट ५० प्रतिशत बीमाको अग्रिम भुक्तानी लिएर निजी क्षेत्रले पुनः निमार्णको काम सुरु गछौँ : अर्थमन्त्री

काठमाडौं ।  अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रहरु बीमा कम्पनीहरुबाट ५० प्रतिशत अग्रिम भुक्तानी लिएर पुनः निमार्ण गर्ने काम भईरहेको बताएका छन् । मंगलबार बसेको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै उनले निजी क्षेत्रले आफ्नो सम्पतीको पुनः निमार्ण सुरु गरिसकेको जानकारी दिएका छन् । उनले भने, ‘हामीले विजनेस रिकभरी प्लानमा भनेका थियौ, बीमा कम्पनीहरुले […]

कस्तो रहला आज देशभरको मौसम ?

काठमाडौं । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा […]