२ वटा म्युचुअल फन्डलाई ५० करोड इकाई बिक्रीको अनुमति
काठमाडौं । नेपाल धितोपत्र बोर्डले २ वटा म्युचुअल फन्डलाई ५० करोड इकाई बिक्रीका लागि अनुमति प्रदान गरेको छ । बोर्डले हिमालयन इन्भेष्टमेन्टको ‘एचएलआई लार्ज क्याप फन्डलाई ४० करोड इकाई बिक्रीका लागि अनुमति दिएको हो । त्यस्तै, आरविवि मर्चेन्ट बैंकिङको ‘आरविवि फोकस ४०’ लाई १० करोड इकाई बिक्रीका लागि अनुमति दिएको हो । दुवै फन्डले प्रतिइकाई १० […]

