नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माको लिए शपथ

काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माले शपथ लिएका छन्। शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले शर्मालाई शपथ खुवाएका हुन्। नेपाली सेनाका पूर्वरथी तथा माओवादी लडाकु समायोजन समितिमा काम गरिसकेका शर्मा आज प्रधानमन्त्री सुशीला कार्कीले परराष्ट्रमन्त्रीमा नियुक्त गरेकी थिइन्। उनले आजै पदभार ग्रहण गर्दै छन्।

सरकारले निर्वाचनको वातावरण बनाएको छः मन्त्री खरेल

भक्तपुर। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मत माग्न र मतदान गर्न कुनै समस्या नहुनेगरी सरकारले निर्वाचनको वातावरण बनाएको बताएका छन् । आज गुन्डुमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेपछि सञ्चारकर्मीलाई भेटबारे जानकारी दिदै उनले उक्त कुरा बताएका हुन्। मन्त्री खरेलले भने, “सरकार […]

डिजिटल डिसेम्बर अन्तर्गत उद्यम नवप्रवर्तनलाई लक्ष्मी सनराइज बैंकको समर्थन

काठमाडौं ।  लक्ष्मी सनराइज बैंकले डिजिटल डिसेम्बर २०२५ – Empowering Enterprises अभियान अन्तर्गत नेपालमा प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (AI) नवप्रवर्तनको दायरा मजबुत बनाउन Aadyanta Advisory Pvt. Ltd. र American Chamber of Commerce in Nepal (AmCham Nepal) सँग सहकार्यका लागि समझदारीपत्र (MoU) मा हस्ताक्षर गरेको छ। हाल सातौँ वर्षमा रहेको डिजिटल डिसेम्बर अभियान डिजिटल सचेतना अभियानका […]

निर्जीवन बिमा कम्पनीहरुद्वारा ५ महिनामा साढे १९ अर्ब रुपैयाँ बिमा शुल्क संकलन, कुनको कति ?

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले ५ महिनमा ११ लाख ६२ हजार १९६ बिमालेख जारी गर्दै साढे १९ अर्ब रुपैयाँ बराबरको बिमा शुल्क संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरण अनुसार आर्थिक वर्ष २०८२\८३ मंसिरसम्मा निर्जीवन बीमा कम्पनीहरुले १९ अर्ब ४८ करोड ९६ लाख बिमा शुल्क संकलन गरेका हुन् । १४ बिमा कम्पनीमध्ये सगरमाथा लुम्बिनी इन्स्योरेन्सले […]

नागरिक लगानी कोषका सहभागीलाई मौलाकालिका अस्पतालमा छुट

काठमाडौं ।  नागरिक लगानी कोषका सहभागी, सेयरधनी र कर्मचारीहरूलाई मौलाकालिका अस्पताल प्रा.लि.भरतपुर, चितवनले सबै सेवामा २० प्रतिशत छुट दिने भएको छ । सो सम्बन्धी सम्झौतामा कोषका निर्देशक शोभा श्रेष्ठ सुवेदी र अस्पतालका प्रबन्ध निर्देशक डा. केशवराज भुर्तेलले हस्ताक्षर गरेका छन् । सम्झौतासँगै अब कोषका सदस्य, सहभागी, सेयरधनी र कर्मचारीले उक्त छुट पाउनेछन् । छुटको लागि […]

अध्यक्ष ओली र मन्त्री खरेलबीच भेटवार्ता

काठमाडौँ । निर्वाचनको वातावरण बनाउन राजनीतिक दलका शीर्ष नेता सँगको संवादलाई वर्तमान सरकारले निरन्तरता दिएका छन् । यसै सन्दर्भमा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग उनको गुण्डुस्थित निवासमा भेटवार्ता गरेका छन् । राजनीतिक संवाद समितिका सदस्यसमेत रहेका मन्त्री खरेलले यसअघि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग निर्वाचनमा […]

चुनावी वातावरण बनाउन भन्दै सञ्चार मन्त्री नेताको दैलोमा

काठमाडौं ।  गत भदौ २३ र २४ गते भएको जेनजीको अगुवाइमा भएको आन्दोलन पश्चात तात्कालिक प्रधानमत्री केपी शर्मा ओलीले राजिनामा दिए पछि सुसिला कार्कीको नेतृत्वमा आन्तरिम सरकार बनेको हो । आन्तरिम सरकारले आन्दोलनको माग बमोजिम प्रतिनिधिसभा बिघटन गरेर फागुन २१ मा प्रतिनिधिसभाको चुनाव घोषणा गरेको छ । चुनावी वातावरण बनाउन सरकारले पहल गर्न थालेको छ […]

नाइजेरियामा आइएसविरुद्ध अमेरिकी हवाई आक्रमण

पाम बीच (संयुक्त राज्य अमेरिका),  । राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तरपश्चिमी नाइजेरियामा इसाई समुदायमाथि भइरहेको कुनै पनि प्रणालीगत आक्रमणप्रति कडा चेतावनी दिएको केही हप्तापछि अमेरिकी सेनाले क्रिसमसको दिन इस्लामिक स्टेट (आइएस) समूहका लडाकूहरूविरुद्ध ‘शक्तिशाली र घातक’ सैन्य आक्रमण सुरु गरेको बताइएको छ । नाइजेरियाको विदेश मन्त्रालयले शुक्रबार बिहान जारी गरेको विज्ञप्तिमा उक्त हवाई आक्रमणको पुष्टि गर्दै […]

विश्वव्यापी उत्पादन घट्दा टोयोटाको बिक्रीमा पनि असर

अमेरिका । विश्वकै सबैभन्दा ठूलो अटोमोबाइल निर्माता ‘टोयोटा मोटर कर्पोरेसन’ ले नोभेम्बर महिनामा आफ्नो विश्वव्यापी उत्पादन ५.५ प्रतिशतले घटेर आठ लाख २१ हजार ७२३ इकाइमा सीमित भएको जानकारी दिएको छ । यो गत छ महिनामा पहिलो पटक उत्पादनमा गिरावट आएको हो । कम्पनीका अनुसार, विदेशमा उत्पादन ३।४ प्रतिशतले घटेर पाँच लाख ६३ हजार ५४६ सवारीसाधनमा […]

चीनको रेल नेटवर्क ५० हजार किलोमिटर पार, विश्वकै सबैभन्दा ठूलो रेल सञ्जालको रेकर्ड

बेइजिङ । जनवादी गणतन्त्र चीनको उच्च गतिको रेल नेटवर्कले शुक्रबार नयाँ रेल लाइन सञ्चालनमा आएसँगै कुल सञ्चालन दूरी ५० हजार किलोमिटर पार गरेको छ । सरकारी सञ्चारमाध्यमले जनाएअनुसार यो उपलब्धिसँगै चीनले विश्वकै सबैभन्दा ठूलो रेल सञ्जाल भएको देशको हैसियतलाई अझ बलियो बनाएको छ । चीनसँग रहेको रेल सञ्जालको कुल लम्बाइ पृथ्वीको परिधिभन्दा करिब पाँचौँ लामो […]